१३ कार्तिक २०८३, शुक्रबार
महानिर्देशक र आयोजना प्रमुखलाई प्रहरीमार्फत काठमाडौँ ल्याइएको घटनाप्रति इन्जिनियर्स एसोसिएसनको आपत्ति
काठमाडौँ । नेपाल इन्जिनियर्स एसोसिएसनले जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एसोसिएसनले...