सिइओ पाण्डेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश जारी
काठमाडौँ । सर्वोच्च अदालतले ज्योति प्रकाश पाण्डेविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण निवेदनमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश अब्दुल अजीज मुसलमान को एकल इजलासले प्रारम्भिक सुनुवाइपछि आदेश जारी गर्दै...