जनताको बहुदलीय जनवादको रक्षा, कार्यान्वयन र विकास गर्दै जानेछौँ : केपी शर्मा ओली
काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको बहुदलीय जनवादको निरन्तर रक्षा, कार्यान्वयन र विकास गर्दै जाने बताएका छन् । जननेता मदन भण्डारी र जीवराज...