पार्टी एकताको काममा ढिला भयो : नेता नेपाल
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकतालाई टुङ्गोमा पुर्याउने काममा ढिलाइ हुँदै गएको बताएका छन् । मध्यपुरथिमिमा आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नारायणविलास...