नेपालको समृद्धिमा चीन र भारतको साथ छ : अध्यक्ष प्रचण्ड
महोत्तरी । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको विकास र समृद्धिमा चीन र भारत दुवै मित्रराष्ट्रको साथ रहेको बताएका छन् । महोत्तरीको पिपरामा नेकपा महोत्तरीले आज आयोजना गरेको...