प्रधानमन्त्री कपको खेल तालिका सार्वजनिक
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार नेपाल क्रिकेट संघ (क्यान) ले सञ्चालन गर्दै आएको प्रधानमन्त्री कप एकदिवसिय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता फागुन २५ देखि चैत १६ सम्म हुँदैछ। लुम्बिनी प्रदेशका...