क्रिकेटमा अराजकता फैलाउन खोज्नेहरुविरुद्ध पारस खड्को चेतावनी
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले संस्थाभित्रकै सदस्यहरुले नेपाली क्रिकेटमा अराजकता फैलाउन खोजिरहेको बताएका छन् । उनले त्यसविरुद्ध कानूनी कारबाही गर्ने चेतावनी दिएका छन् । सोमबार सचिव...