क्यानले नेपाल ‘ए’ क्रिकेट टोलीको प्रशिक्षणमा बोलायो ४० खेलाडी, कमल ऐरीको पुनरागमन
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल ‘ए’ को प्रशिक्षणमा ४० खेलाडीलाई बोलाएको छ । अर्को सातादेखि घरेलु मैदानमा हुने आयरल्यान्ड ‘ए’ टोलीसँग खेल्ने तीन टी-२० र तीन एक...