एनपीएलको तेस्रो संस्करणका सबै खेललाई आईसीसीको मान्यता
काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का सबै खेलले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट आधिकारिक मान्यता प्राप्त गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार विज्ञप्तिमार्फत प्रतियोगिताका...