स्वास्थ्य मन्त्री र चिकित्सकका प्रतिनिधिबीच वार्ता जारी
काठमाडौँ । नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकका प्रतिनिधिहरूले स्वास्थ्य मन्त्रीसँग वार्ता सुरु गरेका छन् । वार्ता मन्त्रालयमा जारी छ । वार्तामा स्वास्थ्य मन्त्री प्रदीप पौडेल, नेपाल चिकित्सक संघका अध्यक्ष...