निजीमा उपचार गराउँदा तीन प्रतिशत करको व्यवस्था तत्काल हटाउन चिकित्सक संघको माग
काठमाडौँ । नेपाल चिकित्सक संघले निजी अस्पतालमा उपचार गर्दा तीन प्रतिशत करको व्यवस्था तत्काल हटाउन सरकारसँग माग गरेको छ । निजी अस्पतालमा उपचार गर्ने बिरामीबाट स्वास्थ्य समता शुल्क अन्तर्गत तीन प्रतिशत...