एक नेपाली एक पर्यटक रणनीति बनाउन मन्त्री किराँतीलाई चेम्बरको सुझाव
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले ‘एक नेपाली एक पर्यटक’ भित्र्याउने गरी योजना ल्याउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती समक्ष आग्रह गरेको छ । मन्त्री किराँतीसँग सिंहदरवारमा...