आर्थिक गणना २०८२ प्रभावकारी बनाउन तथ्यांक कार्यालय र चेम्बर अफ कमर्सबीच समझदारी
काठमाडौँ । राष्ट्रिय तथ्यांक कार्यालय र नेपाल चेम्बर अफ कमर्सबीच राष्ट्रिय आर्थिक गणना २०८२ लाई प्रभावकारी रूपमा सम्पन्न गर्ने उद्देश्यसहित समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । आर्थिक तथा व्यावसायिक क्षेत्रका...