लगानीकर्ता न्यौपाने र प्रधानलाई कारबाही गर्ने धितोपत्र बोर्डको निर्णय
काठमाडौँ । नेपाल धितोपत्र बोर्डको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्ता गुरु प्रसाद न्यौपाने र ज्ञानेन्द्र लाल प्रधानलाई कारबाही गर्ने निर्णय गरेको छ। रिडी हाइड्रोपावर कम्पनीमा अध्यक्ष रहेकै...