धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना निलम्बित
काठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई निलम्बन गरेको छ। हिजो (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष ढुंगानालाई निलम्बन गरेको हो। अध्यक्ष ढुंगानाले छोरीका नाममा सर्वोत्तम सिमेन्टको शेयर खरिद...