जग्गा प्राप्त नहुँदै धावनमार्ग विस्तारका लागि कसरी आयो साढे ४ करोड !
जुम्ला । जुम्ला विमानस्थल विस्तारका लागि आवश्यक जग्गाको व्यवस्था भई सकेको छैन । तर, जग्गा प्राप्त नहुँदै धावनमार्ग (रनवे) विस्तारका लागि बजेट छुट्टिइसकेको छ । जग्गा प्राप्त नहुँदै रनवे बढाउनका...