काठमाडौँबाट उड्ने बित्तिकै इन्जिनमा आगो लागेपछि विमान आकस्मिक अवतरण गर्ने तयारी
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिनआगो लागेको छ । उडेको केही बेरमै आयो लागेर इन्जिन फेल भएपछि आकस्मिक अवतरण गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक...