सात वायुसेवा कम्पनीले तिरेनन् बक्यौता, प्राधिकरणद्वारा कालोसूचीमा राख्ने चेतावनी
काठमाडौं । सात वायुसेवा कम्पनीले सरकारलाई वर्षौँदेखिको ९ करोड १६ लाख बक्यौता नतिरेको पाइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले रकम बुझाउन पटक-पटक पत्राचार गरी तीन पटक सार्वजनिक सूचनासमेत जारी...