विमान दुर्घटनापछि नेपालका सबै एटीआर जहाजको गरियो परीक्षण
काठमाडौँ । यती एयरलाइन्सको आइतबार भएको दुर्घटना लगत्तै नेपालमा उड्ने सबै एटीआर जहाजको विस्तृत प्राविधिक परीक्षण गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यसरी गरिएको परीक्षणबाट कुनै पनि वायुयानमा...