ट्रेड युनियन खारेजीविरुद्ध सर्वोच्चको संवैधानिक इजलासमा, आजै आदेश आउने सम्भावना
काठमाडौँ । सरकारले अध्यादेशमार्फत निजामती कर्मचारी, शिक्षक तथा सार्वजनिक संस्थानमा क्रियाशील ट्रेड युनियन तथा पेशागत संगठनहरू खारेज गर्ने निर्णयविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासबाट आजै आदेश आउने सम्भावना रहेको...