न्याय सेवाका तीन सहसचिव सचिवमा बढुवा
काठमाडौँ । सरकारले नेपाल न्याय सेवा, न्याय समूहका राजपत्रांकित प्रथम श्रेणीका तीन अधिकृतलाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले खगेन्द्र कट्टेल, रामप्रसाद भट्टराई र...