२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहसचिवको योग्यताक्रम सूचीबाट एक उम्मेदवारको नाम हटाइयो

अ+ अ-

काठमाडौँ । लोक सेवा आयोगले नेपाल न्याय सेवा अन्तर्गत सहसचिव वा सो सरह पदको योग्यताक्रम सूचीबाट एक उम्मेदवारको नाम हटाउने निर्णय गरेको छ।

आयोगका अनुसार विज्ञापन नं. १६६५७/०८२-८३ (मधेशी), नेपाल न्याय सेवा, कानून समूह, राजपत्र प्रथम श्रेणी, सहसचिव वा सो सरह पदका उम्मेदवार इन्दीरा यादव (रोल नं. ८७०१५१) को अदालतबाट प्राप्त फैसलापछि उक्त निर्णय गरिएको हो।

सर्वोच्च अदालतको रिट नं. ०८२-WO-०३८२ मा २०८२ चैत १६ गते जारी अन्तरिम आदेशका आधारमा यादव अन्तर्वार्तामा सहभागी भएकी थिइन्। तर, सर्वोच्च अदालतबाट २०८३ जेठ ५ गते प्राप्त पत्रमार्फत उक्त रिटसहित सम्बन्धित अन्य रिट निवेदनहरू संयुक्त इजलासबाट खारेज भएको जानकारी आयोगलाई प्राप्त भएको आयोगले जनाएको छ।

आयोगले लोक सेवा आयोग (कार्य सञ्चालन) निर्देशिका, २०७९ को दफा ११ (५) (ज) अनुसार उम्मेदवारले पेश गरेको अनुभव तोकिएको मापदण्डसँग मेल नखाएको निष्कर्ष निकालेको जनाएको छ।

सोही आधारमा लोक सेवा आयोगले लोक सेवा आयोग ऐन, २०७९ को दफा ३८ (३) बमोजिम यादवको दरखास्त, लिखित परीक्षाको नतिजा, मामिला प्रस्तुतीकरण तथा अन्तर्वार्ता समेत बदर गर्ने निर्णय गरेको हो। आयोगले २०८३ जेठ ५ गतेको निर्णयअनुसार योग्यताक्रम सूचीबाट उनको नाम हटाइएको जनाएको छ।

0 Comments