पर्यटन बोर्डको कामलाई थप नतिजामुखी बनाउन पर्यटन मन्त्रीको निर्देशन
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पर्यटन क्षेत्रको विकासको लागि आवश्यक नीतिगत सुधार गर्न मन्त्रालय तयार रहेको बताएका छन् । नेपाल पर्यटन बोर्डद्वारा आज आयोजित कार्यक्रममा उनले...