२० कार्तिक २०८३, शुक्रबार
पर्यटन बोर्डको सीईओका लागि १६ जना सर्टलिस्टमा, मंसिर १० गते प्रस्तुतीकरण
काठमाडौँ । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ) नियुक्ति प्रक्रियाअन्तर्गत १६ जना उम्मेदवार संक्षिप्त सूचीमा परेका छन्। बोर्डको कार्यकारी प्रमुख छनोट उपसमितिले आवेदन दिएका उम्मेदवारको मूल्यांकनपछि शुक्रबार संक्षिप्त सूची सार्वजनिक...