प्रधानमन्त्री कपमा कर्णालीमाथि पुलिसको सानदार जित
काठमाडौँ। प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट अन्तर्गत नेपाल पुलिसले जित निकालेको छ। भर्खरै सम्पन्न खेलमा पुलिसले कर्णाली प्रदेशलाई ४८ रनले पराजित गरेको हो। पुलिसले दिएको २६२ रनको लक्ष्य पछ्याएको कर्णाली...