५ कार्तिक २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चितवन प्रहरीद्वारा पहिलो पटक निःशुल्क बस सेवा सञ्चालन

अ अ+ अ-

चितवन । बडादसैँअन्तर्गत टीकाको दिन आमसर्वसाधारण जनताको हितलाई ध्यानमा राखी चितवन प्रहरीले पहिलो पटक भरतपुर क्षेत्रमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले टीकाको दिन सहज रुपमा सार्वजनिक सवारीसाधन नपाइने भएकाले नेपाल पुलिस स्कुल, शान्तिपुरका दुई वटा बस प्रयोग गरी ८४० जना यात्रुलाई निःशुल्क बस सेवा दिएको जनाएको छ ।

दुई वटा बसमध्ये एउटा पुल्चोकदेखि केन्द्रीय बस टर्मिनल हुँदै आँपटारी र पुनःपुल्चोक पुगेर तथा अर्को पुल्चोकबाट सुरु भई आँपटारी केन्द्रीय बस टर्मिनल हुँदै पुनःपुलचोकसम्म पुगी निःशुल्क सेवा प्रदान गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार टीकाको दिन बिहान ११ः०० बजेदेखि दिउँसो ४ः०० बजेसम्म निःशुल्क बस सेवा प्रदान गरी सर्वसाधारण जनतालाई राहत दिन प्रयास गरिएको हो ।

टीका लगाउने समयमा अन्य सवारीसाधन कम चल्ने भएकाले यात्रुको आवतजावतमा केही हदसम्म सहयोग पुगेको बताउँदै उनले भने, “पहिलो पटक यहाँ प्रहरीको निःशुल्क बस सेवा सञ्चालन हुँदा यात्रुमा खुसी छाएको छ । नागरिक तहबाट सकारात्मक प्रतिक्रिया आइरहेका छन् । आगामी वर्षमा केही बस थपगरी भरतपुर महानगरको अझ ठूलो क्षेत्रलाई समेटेर दसैँको प्रमुख दिनमा निःशुल्क बस सेवा सञ्चालन गर्नुपर्ने आवश्यकता बोध भएको छ ।”

0 Comments