विराटनगरले टस जितेर पहिले फिल्डिङ गर्दै
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सविरुद्ध विराटनगर किंग्सले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। विराटनगरका कप्तान सन्दीप लामिछानेले कर्णालीलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्। दुई खेलमा हार र एक...