लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्स बन्यो एनपीएल सिजन-३ को विजेता
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-३ को विजेता सुदूरपश्चिम रोयल्स बनेको छ । गत दुई सिजनमा फाइनल पुगेर पनि जित हात पार्न नसकेको सुदूरपश्चिम रोयल्स लुम्बिनी लायन्सलाई १० विकेटले...