एनपीएलमा चितवन राइनोजले बनायो प्लेअफमा स्थान पक्का
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गुर्खाजले विराटनगर किंग्सलाई झिनो अन्तरले पराजित गरेसँगै चितवन राइनोजले प्लेअफमा स्थान बनाएको छ । समान ८ अंक रहेको चितवन रनरेटका आधारमा प्लेअफमा स्थान...