‘नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्रीले दिएको विवादस्पद अभिव्यक्ति संसद अधिवेशन बन्द हुनुअघि रेकडबाट हटाइयोस्’: काँग्रेस
काठमाडौँ । नेपाली काँग्रेसका सांसद चन्द्रबहादुर केसीले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपाल–भारत सीमासम्बन्धी दिएको विवादस्पद अभिव्यत्तिबारेय संसदको यही अधिवेशनमा जवाफ दिनुपर्ने बताएका छन् । राष्ट्रिय सभाको बिहीवारको बैठकमा बोल्दै सांसद...