११ फाल्गुन २०८०, शुक्रबार
नेपाल-भारत सुरक्षा बैठकमा सीमा सुरक्षा लगायतका विषयमा छलफल
काठमाडौँ। भारत बिहारको मधुवनी जिल्लामा नेपालका चार जिल्ला र त्यहाँका सुरक्षा अधिकारीबिच सीमा सुरक्षा र दशगजा अतिक्रमण नियन्त्रण लगायतका विषयमा छलफल भएको छ । भारतमा हुने अगामी निर्वाचनलाई लक्षित गरी...