नेपाल-भारत परराष्ट्र सचिवस्तरीय बैठकमा आर्थिक र विकास साझेदारी सुदृढ गर्ने सहमति
काठमाडौँ । नेपाल र भारतबीच परराष्ट्र सचिवस्तरीय बैठक सकिएको छ। सोमबार होटेल याक एन्ड यतीमा भएको बैठकमा दुई देश तथा समग्र क्षेत्रकै हितका लागि आर्थिक तथा विकास साझेदारी थप सुदृढ...