यातायात व्यवसायीद्वारा भवितव्य दुर्घटना राहत कोष स्थापना गर्न माग
काठमाडौँ । देशभरका यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भवितव्य दुर्घटना राहत कोषको स्थापना गर्न सरकारसँग माग गरेको छ । महासंघका महासचिव डेकनाथ गौतमले बिहीबार विज्ञप्ति जारी...