चाडपर्वमा भाडा नबढाउने प्रतिवद्धतासहित व्यवसायीले भने: ‘सरकारले पेट्रोलियम पदार्थको मूल्य नबढाओस्’
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले आसन्न चाडपर्वका अवसरमा सार्वजनिक यातायातको भाडा नबढाउने प्रतिबद्धता जनाएको छ । सोमवार प्रतिनिधि सभाको पूर्वाधार विकास समितिको बैठकमा महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले पेट्रोलियम...