विद्युत् महसुल नतिर्ने ३४ उद्योगको बैंक खाता रोक्का गर्न कुलमानको पत्र
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ३४ वटा उद्योगको बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको छ। डेडिकेडेट फिडर तथा ट्रंक लाइनबाट लिएको विद्युत् महसुल नतिर्ने उद्योगहरूको नामसहित बैंक...