निवर्तमान गभर्नर अधिकारीविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
काठमाडौँ । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिसका लागि गठित समितिका सदस्य निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । मंगलबार भएको सुनुवाइपछि न्यायाधीश...