बजार चलायमान बनाउने मौद्रिक नीति तयार, गभर्नर अधिकारीद्वारा अर्थमन्त्री पौडेलसमक्ष ब्रिफिङ
काठमाडौँ । अर्थतन्त्रमा सुस्तीको समस्या देखिइरहेको अवस्थामा ‘बजार चलायमान बनाउने’ मौद्रिक नीतिको मस्यौदा नेपाल राष्ट्र बैंकले तयार गरेको छ । आगामी मौद्रिक नीतिको अन्तिम तयारीबारे राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...