विद्युतीय प्रणालीमार्फत एक महिनामै भयो ५४ खर्ब ४८ अर्ब बढीको कारोबार
काठमाडौँ । विद्युतीय प्रणालीहरूमार्फत एक महिनामै ५४ खर्ब ४८ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ । चालू आर्थिक वर्षको वैशाख महिनामा मात्रै विद्युतीय प्रणालीमार्फत ५४ खर्ब ४८ अर्ब ४५ करोड...