अर्थमन्त्रीले गरे निजी क्षेत्र, गभर्नर र बैंकरसँग छलफल
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्रका तीनवटा सङ्गठन, नेपाल राष्ट्र बैंकका गभर्नर र नेपाल बैंकर्स सङ्घका अध्यक्षसँग छलफल गरेका छन्। आइतबार साँझ उनले सिंहदरवारस्थित मन्त्रालयमा बोलाएर अर्थतन्त्र चलायमान...