उधारो आयातमा भुक्तानीसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने तयारी
काठमाडौँ । वस्तु आयातको चार प्रकारका भुक्तानी प्रणाली सम्बन्धी व्यवस्था पुनरावलोकन गरिने भएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिमा यस्तो व्यवस्था गरिएको छ । ड्राफ्ट, टीटी,...