अब राष्ट्र बैंकभित्रै सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा स्थापना गर्ने निर्णय गरेको छ । महाशाखाले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्ने निर्णय...