राष्ट्र बैंकले सोमबार पनि बैंकिङ प्रणालीबाट ५० अर्ब तरलता खिच्दै
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबार पनि बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत सोमबार २१ दिनका लागि ५० अर्ब रुपैयाँ तरलता खिच्ने...