अर्थतन्त्र अझै दबाबमा छ, जनतामा उत्साह र आशा जागेको छैन : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत लचकता अपनाए पनि मुलुकको अर्थतन्त्रमा दबाब कायम रहेको दाबी गरेका छन् । सोमवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा...