२४ कार्तिक २०८०, शुक्रबार
एक महिनामा भित्रियो १ खर्ब ३६ अर्ब रेमिट्यान्स
काठमाडौँ । असोज २०८० मा रेमिट्यान्स आप्रवाहमा कीर्तिमान बनेको छ । एकै महिनामा १ खर्ब ३६ अर्ब ९७ करोड रेमिट्यान्स भित्रिएको छ । यो एक महिनाको अवधिमा भित्रिएको अहिलेसम्मकै उच्च...