समग्र अर्थतन्त्रको दायित्व पूरा गर्नेगरी मौद्रिक नीति आउँछ : गभर्नर
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति समग्र अर्थतन्त्रको दायित्व पूरा गर्नेगरी आउने बताएका छन्। काठमाडौँमा बिहीवार नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ...