सेयर कर्जामा १२ करोडको सीमा हटाउन राष्ट्र बैंकसँग महासङ्घको माग
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले नेपाल राष्ट्र बैंकसँग बजारलाई चलायमान बनाउन भन्दै पुनर्कर्जा, कर्जाको पुनर्संरचना एवम् पुनर्तालिकीकरणको माग गरेको छ । सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष...