रेडक्रसको मर्म र मर्यादा विपरीत हुने गतिविधि नगर्न आह्वान
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले रेडक्रसको मर्म र मर्यादा विपरीत हुने गतिविधि नगर्न आह्वान गरेको छ । केन्द्रीय तदर्थ समितिको वैधानिकता सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका अवस्थामा अघिल्लो तदर्थ...