बूढीगण्डकीको आकस्मिक बाढी प्रभावित क्षेत्रमा रेडक्रसको सक्रियता, खोज-उद्धार र राहत वितरण तीव्र
काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले बूढीगण्डकी नदीमा गएको आकस्मिक बाढी प्रभावितको खोज तथा उद्धार, राहत वितरणसहित प्रतिकार्यलाई तीव्रता दिएको छ । आइतबार बिहान गोरखाको चुमनुव्री गाउँपालिका-६ स्थित लोक्पा र चुम्लिङको...