नियमित उडानका लागि रेसुङ्गा नगरपालिका र निगमबीच सम्झौता
काठमाडौँ । काठमाडौँ-रेसुङ्गा विमानस्थलमा नियमित हवाई उडानको लागि सम्झौता भएको छ। गुल्मीको रेसुङ्गा नगरपालिका र नेपाल वायु सेवा निगमबीच सम्झौता सम्पन्न भएको हो। नेपाल वायुसेवा निगमद्वारा सुरुमा हप्तामा एक दिन...