यस्तो छ स्ववियु निर्वाचन लक्षित नेविसंघको २८ पृष्ठ लामो घोषणापत्र (पूर्णपाठ)
काठमाडौँ । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन लक्षित २८ पृष्ठ लामो घोषणापत्र सार्वजनिक गरेको छ । विद्यार्थीको समस्या समाधान...